२८ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अन्तर्वार्ता

झ्याप्लेखोलामा अलपत्र यात्रुलाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याउने

झ्याप्लेखोलाको पहिरोका कारण सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्।
१३ आश्विन २०८१, आईतवार १८:२२

काठमाडौँ | धादिङ र काठमाडौँको सिमानामा पर्ने झ्याप्लेखोलामा गएको पहिरोमा अलपत्र यात्रुलाई सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ ल्याउने भएको छ।
सहायक प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको १३ जनाको टोलीले झ्याप्लेखोलाबाट अलपत्र यात्रुलाई काठमाडौँ ल्याउन लागेको हो।
४० सिट क्षमताका २ वटा बसले यात्रुलाई काठमाडौँसम्म ल्याउने तयारी रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
झ्याप्लेखोलाको पहिरोका कारण सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्। नागढुंगा मुनिको सडकमा गाडीका लस्कर लागेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सर्वदलीय बैठकले गरे बिभिन्न नौ निर्णय (विवरण सहित) रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो युवतीलाई छुरा प्रहार गरेको आशंकामा एक युवक पक्राउ गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री सीआईएनको १६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै सशस्त्र प्रहरीले बरामद गरेको भन्सार छलिको सामान बुझायो पर्साको ठोरी गाउँपालिका पर्यटकीय पूर्वाधार निर्माणमा अग्रसर शुक्रबारसम्मका लागि वीरगन्ज महानगरका विद्यालय बन्द तराईमा तापक्रम बढ्यो, जेठ १५ गतेसम्म तातो हावा चल्ने सम्भावना पर्सामा ३१ हजार ८१२ जना बालबालिकालाई लगाईदै १७ औ गणतन्त्र दिवसको अवसरमा अलखिया मठमा सरसफाई आर्थिक राजधानी घोषणा गराउन वीरगन्जमा भेला गर्दै आजपा