वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षका लागि ल्यायो २ अर्ब ८९ करोड ४८ लाखको बजेट(पूर्ण पाठसहित)
८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज बजेट ल्याएको छ । महानगरले आफ्नो १५ औं नगरसभाबाट आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि नगरसभामा करिब ३ करोडको हाराहारीमाा...