समाज परिवर्तनका लागि व्यावसायिक पत्रकारिताको खाँचो छ : वक्ताहरु
वीरगन्ज, १८ जेठ । पत्रकारिता पेशा समाजको ऐना भएपनि पछिल्लो समय व्यावसायिक पत्रकारिताको अभाव भएको सरोकारवालाहरुले बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने आदर्श डेली अनलाईनको तेश्रो बार्षिकोत्सवको अवसरमा बोल्ने वक्ताहरुले...