टी–२० विश्वकप : समूह चरण सकियो, अन्तिम खेलमा वेस्ट इन्डिजको फराकिलो जीत
काठमाडौँ ,४ असार । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । सेन्ट लुसियाको ग्रोस आइलेटस्थित ड्यारेन सामी क्रिकेट मैदानमा मंगलबार बिहान...