सुरक्षा निकायको व्यवहारका कारण मधेशमा भारतीय पर्यटकलाई आउन समस्या भइरहेको छ : मुख्यमन्त्री सिंह
वीरगञ्ज,१२ असार । मधेशका मुख्यमन्त्री सतिस कुमार सिंहले सुरक्षा निकायको व्यवहारका कारण मधेशमा भारतीय पर्यटकलाई आउन समस्या भइरहेको बताएका छन् ।घुमौं मधेश, बुझौं मधेश नाराका साथ आज बीरगन्जमा आयोजित सरोकारवालाहरुसंगको...