वीरगञ्ज महानगरपालिकाको आज १५ औं नगरसभा सुरु , ३ अर्बको हाराहारीमा बजेट ल्याइदैँ
८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज आफ्नो नगरसभा सुरु भएको छ । आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि महानगरपालिकाले आज १५ औं नगरसभा सुरु भएको हो । वीरगञ्ज पार्टी प्यालेसमा...