पाकिस्तानमा विद्युत महशुल २० प्रतिशतले बढ्यो
काठमाडौं ,११ असार। पाकिस्तानी विद्युत् नियामक निकायले ऊर्जाको भाउ २० प्रतिशतले बढाएको छ । पाकिस्तानको राष्ट्रिय विद्युत् ऊर्जा नियामक प्राधिकरणले विद्युत्को मूल्य २० प्रतिशतले बढाएको हो । स्थानीय सञ्चार माध्यमका...