नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक जारी
काठमाडौं,११ असार। नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक जारी छ। काठमाडौंको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर...