विराटनगर,१२ असार। अविरल वर्षाका कारण विराटनगरका आधिकांश स्थान डुबानमा परेका छन् । पानीको सतह बढेसँगै महानगरका १९ वडा मध्ये १२ वडा डुबानमा परेका हुन् । प्रभावित क्षेत्रका ५ सय बढी...