वीरगञ्ज ,११ असार। बारा प्रहरीले लागु औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको हो ।...