ज्येष्ठ नागरिक मैत्री कानून बनाउन मधेस प्रदेश सरकारसँग ज्येष्ठ नागरिकहरुको आग्रह
वीरगञ्ज ८ असार । ज्येष्ठ नागरिकहरुले प्रदेशमा कानून निर्माण गर्न माग गरेका छन् । ज्येष्ट नगारिकहरुको हक अधिकार सम्बन्धी सरोकारवालासँगको अन्तरकृया कार्यक्रममा प्रदेशका ज्येष्ठ नागरिकहरुले प्रदेश सरकारसँग यस्तो माग गरेका...