वीरगञ्ज महानगरले हरेक वडामा चालूतर्फ ३८ प्रतिशत बजेट थप्यो, कुन वडामा कति पुग्यो बजेट ?(पूर्ण पाठसहित)
वीरगञ्ज ८ असार। वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रत्येक वडामा विकास निर्माणको बजेट थपेको छ । आगामी आर्थिक वर्ष ०८१ /०८२ का लागि वीरगञ्ज महानगरले प्रत्येक वडाअध्यक्षहरुलाई ३८ प्रतिशत...