सर्लाही,११ असार । सर्लाहीबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १५ बोहोरेडाँडाबाट पेस्तोलसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय...