लोकतन्त्रमा प्रेस स्वतन्त्रता झन कमजोर बनेको सरोकारवालाको भनाई
वीरगन्ज, ९ असार । राज्यको शासन प्रणाली परिवर्तन भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति अझै हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको समाजवाद र प्रेस...